बौदीकाली गाउँपालिकामा अषाढ १५ पछि गाउँसभा हुने

0

बौदीकाली, १० अषाढ । नवलपुरको विकट गाउँपालिकाका रुपमा परिचित वौदीकाली गाउँपालिमा बजेट अधिवेशन केही दिन ढिला हुने भएको छ । वडाहरुमा बजेटका योजनाले पूर्णता पाउन नसक्दा १५ गते पछाडिमात्रै गाउँसभा हुने सूचना अधिकारी मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

Share.

Leave A Reply