बैदेशीक रोजगारीका क्रममा दुख पाउनुभयो ? यदि त्यसो भए यो पढ्नुहोस्

0

गैडाकोट, १८ चैत्र । यदि तपाई बैदेशीक रोजगारीको शिलशिलामा ठगीमा पुर्नभयो वा त्यस्तै कुनै समस्यामा पर्नुभएको छ भने सरकारले नयाँ प्रकृयाको सुरुवात गरेको छ ।

यदि तपाई कुनै समस्यामा हुनुहुन्छ भने निम्न फोन तथा इमेलमा आफ्नो समस्या तथा गुनासो राख्न सक्नुहुनेछ । सरकारले बैदेशिक रोजगारमा रहेकाहरु वा आन्तरीक श्रम बजारका गुनासा सुन्न कल सेण्टर सुरु गरेको हो ।

यसका लागि ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ भने बैदेशिक रोजगारमा हुनेहरुले विदेशबाट भाइवर, ईमो मार्फत ९८०१८०००१३ मा तथा म्यासेन्जर, फेसबुक, ईमेल( अबििअभलतभच२ाभउद।नयख।लउ मा इमेल गर्न सकिनेछ । यदि ९७७१५९७००८ मा फोन गरेमा भनें शुल्क लाग्ने तर गुनासोहरु भने सम्वोधन हुने सरकारले बताएको छ ।

Share.

Leave A Reply