बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा निकालिएको शान्ति र्याली

0

जेठ–४, प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज निकालिएको शान्ति र्यालीमा प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत सहभागी । तस्वीरः भरत केसी रासस, बुटवल

Share.

Leave A Reply