बिजय एफएमका शेयर सदस्य डा. सापकोटालाई मातृशोक

0

गैडाकोट, १६ माघ ।
विजय सामुदायिक सुचना तथा संचार सहकारी संस्था लिमिटेडका शेयर सस्दय एवम् क्यान्सर अस्पताल चितवनका वरिष्ठ सर्जन डा. गंगा सापकोटालाई मातृशोक परेको छ ।

उहाँको ममतामयी माताको आज विहान असमायिक निधन भएको हो । उहाँको आजै विहान १० बजे अन्त्येष्टी गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

अन्त्येष्टीमा नेपाली काँग्रेसका महामन्त्री डा. शंसाक कोइराला, गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply