बाँदरमुढे घटनाका मृतकलाई सहिद घोषणाः प्रचण्ड भन्छन् हाम्रो आपत्ति छैन

0

चितवन, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाँदरमुढे घटनाका मृतकलाई सहिद घोषणा गर्नुमा आफ्नो कुनै आपत्ति नरहेको बताउनुभएको छ । आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारले बाँदरमुढे घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेकोमा आपत्ति नभएपनि काम चलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने बताउनुभयो ।

Share.

Leave A Reply