बम राखिएको होइन, प्रेसर कुकर तर्साउन मात्रै राखिएको हो – एसपी दीपेन्द्र जि.सी

0


स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकै बिहानै राखिएको बम डिस्पोज गरिएको छ । करीब ११ बजे तिर सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो । प्रेसर कुकरमा बालुवा र पटाकाको धुलो राखिएको नवलपुरका एसपी दीपेन्द्र जिसिले जानकारी दिनुभयो । उक्त प्रेसर कुकर पडकाउन भन्दा पनि तर्साउन राखिएको उहाँले बताउनु भयो साथै बम राख्ने ब्यक्तिको खोजी भैरहेको जिसिले जानकारी दिनु भयो । बम राखिएको हल्लाले दुम्कौली क्षेत्रमा बिहानै देखि त्रास फैलिएको थियो । स्रोत हेप्पी एफ एम

Share.

Leave A Reply