फोहोर व्यवस्थापन सम्बन्धि सामुदायीक सचेतना कार्यक्रम सम्पन्न

0


गैँडाकोट, १२ असोज । जनक माध्यामिक बिद्यालयमा अन्र्तराष्टिय स्कुल अर्वार्डको प्रोजेक्ट ३ अन्र्तगत फोहोर व्यवस्थापन सम्बन्धि सामुदायीक सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जनक मा बि मा कक्षा ७ र ८ मा पढने बिद्यार्थीहरुले गैडाकोट ४ का बिभिन्न स्थानमा सरसफाई संगै घर घरमा सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको जनक माध्यामिक बिद्यालयका शिक्षक कपिल घिमिरेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply