फेसबुकमा स्टाटस लेख्दै, सरसफाइका लागि वडा अध्यक्षले बोलाए नारायणी किनारमा

0


गैँडाकोट, १९ फागुन । भोली विहान गैँडाकोट २ को नारायणी नदि किनारको सरसफाई गरिने भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर २ को आयोजनामा नारायणी नदि किनार ( प्रदर्शनी स्थल ) को सरसफाइ कार्यक्रम भोली बिहान ८ बजे राखियको छ । फेसबुकमा स्टाटस राख्दै गैँडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले वडा स्थित सम्पुर्ण संघ सस्था, आमासमुह लगायत सम्पूर्ण वडाबासीहरुलाई जनसहभागिता जुटाइ सहभागी भैदिनुहुन आग्रह गर्नुभएको छ । केही दिन अघि नारायणी पारी चितवनमा नारायणी किनारको सरसफाई अभियानको काम सुरु गरिएको थियो ।

Share.

Leave A Reply