फर्निचर तथा फर्निसिङ व्यवसायी संघ चितवनको अध्यक्षमा खनाल

0

गैडाकोट, १९ चैत्र । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ चितवनको तेस्रो अधिवेशनले अरुण कुमार खनालको अध्यक्षतामा १७ जना नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा लिला वहादुर सुवेदी, प्रथम उपाध्यक्षमा कृष्णमणि सिग्देल, द्धितीय उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा राम लाल सुनार, सचिवमा रमणी गैरे, कोषाध्यक्षमा गोविन्द पौडेल, सहसचिवमा केशवराज पौडेल चयन हुनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ महासंघका केन्द्रीय अध्यक्ष भुपेन्द्र गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम रविन्द्र वरालको अध्यक्षतामा हिजो सम्पन्न भएको थियो ।

Share.

Leave A Reply