प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा यस्तो हुनेछन् मतपत्र

0

काठमाडौं, १७ भदौ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको मतपत्रको नमुना तयार पारेको छ । आयोगले दुई प्रकारका मतपत्रको नमुना तयार पारेको हो ।

दुईथरी मतपत्रमध्ये एउटा प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको लागि हो  । यस्तो मतपत्रमा प्रदेश सभा र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै कोठा छन् ।

अर्को मतपत्र समानुपातिकको लागि हो । यो मतपत्रमा प्रदेश सभा र प्रतिनिधिसभाको लागि एकैपटक मतदान गर्न सकिनेछ ।

sorce :   http://ujyaaloonline.com/news/83040/ballot-paper/

Share.

Leave A Reply