पौष १४ बाट देशभर ‘ह्याप्पी न्यु ईयर’

0

नबिन S सुबेदी, गैँडाकोट, १४ मंसिर ।

अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित गरेर डिसेम्बर २९ अर्थात पौष १४ गते बाट नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ ।

  सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल थापाको  निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको  फिल्म देवकुमार श्रेष्ठको  निर्देशनमा बनेको हो  । फिल्ममा  कुशल थापा, पुकार गौतम ,संध्या केसी,  इश्वर थापा, पदम शाक्य,सुजता केसी,मुक्ति रोक्का लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा रहेको छ ।

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    स्टेशन म्यानेजर : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सम्बादाता : प्रेम क्षेत्री
    : लक्ष्मी पौडेल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार प्रमुख : गोविन्द लामिछाने 9847289940
    बरिष्ठ बजार प्रतिनिधि : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro