पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन/अन्तिम श्रद्धाञ्जली दिन गृहमन्त्री आउने

0

३१ जेठ । पूर्व शिक्षामन्त्री धनीराम पौडेलको गएराति निधन भएको छ । हृदयघातका कारण आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
निधन पश्चात अहिले चितवनको माडी स्थित निवासमा आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ ।  आजै दाहसंस्कार गरिने पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन गृहमन्त्री राम बहादुर थापा अहिले चितवन आउने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply