पारिजात टोलमा पारिजात युवा क्लब गठन

0


अजय पौडेल गैँडाकोट, १९ फागुन । गैंडाकोट ५ मा रहेको पारिजात टोलमा रहेका सक्रिय युवाहरुलाइ समेटी पारिजात युवा क्लब गठन गरिएको छ । पारिजात टोल बिकास संस्थाका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमले अध्यक्षमा रुपा दाहालसहितको ११ कार्यसमिती गठन गरेको हो । जसको उपाध्यक्ष अजय पौडेल, सचिबमा सुश्मा लामिछाने , कोसादयक्षमा प्रकृति कंडेल, सह सचिवमा सुस्मा परियार सदस्यहरुमा थानेस्वर भट्टराई , आशिष पौडेल , आरति दाहाल , प्रिन्सा रेग्मी ,दििक्षता पान्डे, सुनिल श्रेष्ठ लगायतको नयाँ कार्यसमिति गठन गरिएको हो । समाजमा रहेका बिकृती र बिसंङती बिरुद्ध युवाहरुलाइ एकत्रित गरि क्लब गठन गरिएको नबगठित समितिमा उपाध्यक्ष अजय पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply