पत्रकार पुस्करको उत्कृष्ट अभिनय

0


गैँडाकोट । विजय एफ एम १०१।६ मा कार्यरत पत्रकार तथा प्राविधिक पुष्कर अधिकारीका उत्कृष्ट अभिनयको यात्रामा रहनुभएको छ । डि फोर टी युट्युब च्यानलमा उनका सर्ट मुभि आइरहेका छन् । पछिल्लो समय स्थानीय तहले बढाएको करको ब्यांग्यात्मक संस्करणको रुपमा विर्खेको सपना एपिसोड ३ सार्वजिनक भएको छ ।

 

Share.

Leave A Reply