नेपाल प्रेस युनियन नवलपुर शाखाको अध्यक्षमा विरेन्द्र पराजुली चयन (निर्वाचित सम्पुर्ण सदस्यको नामावली सहित)

0

कावासोती । नेपाल प्रेस युनियन नवलपुर शाखाको १० औ अधिवेशनबाट अध्यक्षमा विरेन्द्र पराजुली चयन हुनुभएको छ ।

कावासोतीमा भएको अधिवेशनले १९ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । समितीको खुल्ला उपाध्यक्षमा श्रीधर उपाध्याय, महिला समावेशी उपाध्यक्षमा कमला राना, सचिवमा चोलाकान्त रेग्मी आशिष (प्रवक्ता), खगराज सापकोटा (संगठन), सहसचिवमा मिना कंडेल, कोषाध्यक्षमा कल्पना कुंवर, सदस्यहरुमा विवेक भण्डारी, सुजन अधिकारी, प्रकाश भण्डारी, चन्दा गुरुङ , गिता गैरे, अजय पौडेल, दिपा पंगेनी, सुदिप चापागाई, टोप बहादुर राना, कृष्णप्रसाद रेग्मी, राजु चापागाई, तिलक सुवेदी रहनुभएको निर्वाचन अधिकृत चेतनारायण भुषालले जानकारी दिनुभयो ।
त्यस्तै केन्द्रिय पार्सदमा नविन पौडेल, सदानन्द जैसी, घनश्याम बगाले, भुमिराज चापागाई, ईश्वरीप्रसाद चापागाई, नारयण शर्मा, श्रीराम सिग्देल, होमराज रानाभाट, गंगाबहादुर पाण्डे, चेतन पौडेल, जगन्नाथ उपाध्याय, रुपा गिरी, सिर्जना न्युरे, राजेन्द्र पौडेल, शान्ती तिवारी, निकेश काफ्ले, कृष्णकुमारी ढकाल, उर्मिला ढकाल, ऋषीकेश वस्ताकोटी, वसन्त पोख्रेल, प्रकाश शर्मा बस्याल, प्रेमप्रसाद न्यौपाने, विष्णुप्रसाद गौडेल रहनुभएको छ ।
त्यस्तै प्रदेश पार्सदमा जगन्नाथ खनाल, प्रेमचन्द्र रौनियार, रामचन्द्र रानाभाट, बाबुराम सिग्देल, निलकण्ठ पोख्रेल, गोविन्दराज लामिछाने, बेलबहादुर दराई, नारायणप्रसाद गौडेल, लक्ष्मि चापागाई, गगन गिरी, माधव अधिकारी, विकल्प पौडेल, खिला राना, कृष्णप्रसाद सापकोटा, राशी रिजाल, मिलन लामिछाने, शारदा झेडी मगर रहनुभएको र्ससम्मत पहल समितिका संयोजक बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । बाँकी प्रदेश सभासद् नेपाल प्रेस युनियनको नयाँ कार्य समितिले सिफरिस गर्ने नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधी बसन्त पराजुलीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply