नेपाल आइडलमा तीन आइडलका भित्री कुरा

0

गैँडाकोट । चर्चित रियालिटी शोको नेपाली संस्करण नेपाल आडल अन्तिम तीनमा बुद्ध लामा, निशान भट्राई र प्रताप दास पुगेका छन् । देशका सात सहरबाट हजारौँलाई पछि पार्दै तीन प्रतिष्पर्धी अन्तिम तीनमा पुगेका छन् ।
नेपाल आइडलमा तीन आइडलका भित्री कुरा
बुद्ध लामा


प्रताप दाश


निशान भट्राई


नेपाल आइडलमा विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ । यस बाहेक अन्यपुरस्कारहरु पनि अहिले थपिएको छ । फस्ट रनरअपले १५ लाख र सेकेण्ड रनरअपले १० लाख रकम पुरस्कार बापत पनि पाउने छन् ।

Share.

Leave A Reply