नेपाली मुस्लिमहरु मक्का मदिना जाँदै

0


गैँडाकोट, १३ श्रावण । यो वर्ष नेपालबाट १ हजार १ सय ३९ जना मुस्लिम समुदायका नागरिक साउदी अरबको मक्का र मदिनाको हजयात्रामा जाने भएका छन् । सबैलाई उडानका लागि साउन १७ देखि २२ गते सम्मको समय तोकिएको छ । मक्का र मदिना जाँदा जानेर वा नजानेर गरेका गल्तीमा माफी पाइने विश्वास रहेको मदरसा संघका केन्द्रीय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ ले  बताउनुभयो ।

Share.

Leave A Reply