नेकपा गैडाकोटले आज प्रशिक्षण कार्यक्रम गर्दै

0

गैडाकोट, ३० पौष ।

नेकपा गैडाकोटले आज प्रशिक्षण कार्यक्रम गर्दैछ । आज विहान ९ बजेदेखि सुरु हुने पाटि प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले प्रशिक्षण दिइने बताइएको छ ।

कार्यक्रममा नगर पार्टीकमिटी, सम्पुर्ण जनबर्गिय संगठन एवं शुभचिन्तक हरुलाई उपस्थितको लागि आह्वान समेत गरिएको छ । इन्द्रेणी पार्टी प्यालेश खत्रीफिड वडा नम्बर ५ मा कार्यक्रम हुने भएको हो ।

Share.

Leave A Reply