नारायणगढ मुग्लीङ सडकखण्ड पहिरोका कारण अवरुद्ध

0


नारायणगढ, १९ श्रावण । नारायणगढ मुग्लीङ सडकखण्ड पहिरोका कारण अवरुद्ध रहेको छ । नारायणगढ मुग्लीङ सडकखण्डको घुमाउनेमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक आवागमनमा समस्या भएको चितवन ट्राफिक प्रहरीले जानकारी दिएको छ । पानी परिरहेका कारण पहिरो हटाउन अप्ठेरो भएको र हटाउन प्रयास पनि जारी रहेको चितवन ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply