नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द

0

The Narayangadh-Muglin road section expansion work is going on, in Chitwan district, in December 2016. Photo: Tilak Ram Rimal/THT

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यो सडकखण्डमा गाडी चलाउन रोक लगाइको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्न कठिन भएपछि आजदेखि दिउँसो नै गाडी रोकेर काम गर्न लागिएको हो ।

Share.

Leave A Reply