नारायणगढ मुग्लिन सडकखण्ड खुल्लै छ

0

चितवन, ३२ श्रावण । नारायणगढ मुग्लिन सडकखण्ड अहिले सुचारु रहेको छ । छिटफुट पानी परिरहे पनि अहिले कुनै पनि किसीमको अवरोध नरहेको चितवन प्रहरीले जानकारी दिएको छ । आइतबार पाहिरो खसेपछि सोमबारबाट आवागमन सुचारु भएपछि अहिलेसम्म कुनै अवरोध भएको छैन । नारायणगढबाट हेटौँडा जाने सडकखण्ड पनि सुचारु रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply