नारायणगढ मुग्लिन सडकखण्ड खुल्लै छ

0


चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अहिले सुचारु रहेको छ । सोमबार सवा १० बजेदेखि सवारी आवागमन सुचारु भएपछि मंगलबार विहानसम्म कुनै पहिरो नगएको जिल्ला ट्राफिक प्रहरी कार्याल चितवनले जानकारी दिएको छ ।

Share.

Leave A Reply