नवलपुरमा काँग्रेसका उम्मेद्धारलाई लक्षीत गरेर बम आक्रमण

0


नवलपुर, ९ मंसिर । नवलपुर २ का नेपाली काँग्रसका उम्मेद्धार चढेको गाडी लक्षीत बम आक्रमण भएको छ । बौदीकाली हुप्सेकोटमा चुनावी प्रचार अभियानका लागी जाँदै गरेको उम्मेद्धार नवलपुर २ का प्रतिनीधी सभा सदस्य उम्मेद्धार विष्णु कार्की र २ क का प्रदेश सभा सदस्य उम्मेद्धार बिष्णु लामीछाने चढेको गाडी मा लक्षीत आक्रमण भएको हो । हुप्ेसेकोट ५ पोखरी भन्ने स्थानमा अज्ञात समुहले प्रहार गरेको बम गाडी भन्दा ३ मिटर पर पड्कीएकाले उम्मेद्धार सकुशल रहेका छन् । बम आक्रमण भएको क्षेत्रमा उम्मेद्धारको गाडी प्रहरी स्कटीङमै गएको थियो । अहिले उम्मेद्धारलाई सुरक्षा मजबुत गराएर सुरक्षीत स्थलतर्फ लगिएको जनाईएको छ ।

फोटो ः फाइल फोटो

Share.

Leave A Reply