नवलपरासीमा सुस्ताबाट उदायो सूर्य

0

गैँडाकोट १६ असार

सुस्ता गाउपालीकामा विजयी हुदै एमालेले नवलपरासीमा खाता खोलेको छ । एमालेका उम्मेद्धार रामप्रसाद पाण्डेय अध्यक्षमा विजयी हुनुभएको हो । पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतीद्धन्द्धी नेपाली काँग्रेसका हसबुद्धीन सेख रहनुभएको छ । यस्तै उपाध्यक्षमा पनि एमालेकै ईन्द्रकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँको ३ हजार ५ सय ६५ मत रहेको छ भने उहाँको निकटतम प्रतीद्धन्द्धी नेपाली काँग्रेसकी विमला ढुंगाना रहनुभएको छ ।
वडातर्फ
सुस्ता १ मा काँग्रेस विजयी
सुस्ता २ मा एमाले विजयी
सुस्ता ३ मा राप्रपा विजयी
सुस्ता ४ मा एमाले विजयी अशोक गुरुङ
सुस्ता ५ मा काँग्रेस विजयी

नवलपरासीको अन्य ६ वटा स्थानीय तहमा मतगणना भैरहेको छ ।

Share.

Leave A Reply