नवलपरासीको गैंडाकोटमा एक बालिका फेला परेपछि, परिवारलाई जिम्मा

0

गैँडाकोट । नवलपरासीको गैंडाकोटमा फेला परेकी बालिकालाई आमाको जिम्मा लगाईएको छ । भारतमा विवाह गरेकी भृकुटीचोक डेरा गरी बस्ने बालिकाकी आमा पवित्रा कुमाललाई बुझाईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । पुर्व पश्चिम राजमार्गको गैंडाकोट ओम शान्ती चोकमा साढे १२ बजेको समयमा अन्दाजी ३ वर्षकी बालिका फेला परेको लियो क्लब अफ गैंडाकोट मौलाकालिका उपाध्यक्ष दामोदर पाण्डेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply