नयाँ वर्षको आगमनसँगै फोनिजले आयोजना ग¥यो शुभकामना तथा परिचयात्मक कार्यक्रम

0

गैडाकोट, चैत्र २४ गते । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनका अध्यक्ष श्री सन्दीप कुमार श्रेष्ठको अध्यक्षतामा परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम ग्लोबल होटल, चौविसकोटीमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रखूख अतिथिमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष श्री राधेश्याम खतीवडा, अतिथिहरुमा विभिन्न पत्रकार संस्थाका व्यक्तित्वहरुको उपस्थिती थियो । सो कार्यक्रमको प्रशंसा गर्दै वक्ताहरुले पत्रकारितालाई अझ शशक्त गर्न आफै लाग्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । त्यस्तै फोनिज चितवनको नयाँ कार्य समितिलाई बधाई दिदै यसको हरेक क्रियाकलापमा आफ्नो सहकार्य हुने कुरामा पनि प्रतिबद्धता व्यक्त गर्देै नया वर्षको शुभकामना पनि आदान प्रदान गरिएको थियो ।

Share.

Leave A Reply