धार्मिक पर्यटकीय पदमार्गकोलागि अध्ययन सुरु

0


सरु चपागाइ,गैडाकोट,३ जेठ। मौलाकाली मन्दिर र मुकुन्दसेन दरवार जोडने धर्मिक  पर्यटकिय पदमार्गको सम्भाव्यता अध्यन  अवलोकन सम्पन्न भएको छ। सव डिभिजन वन कार्यलय प्रमुख  सहायक वन अधिकृत ज्योति  कोइरालाको नेतृत्वमा  मुकुन्दसेन दरवार क्षेत्रमा पर्ने सामुदायिक  वनहरु,  मौलाकाली सामुदायिक  वन,  धार्मिक  सेवा समिति  मौलाकाली मन्दिर ,नारायणी  सामुदायिक  वन   ,नन्दन  सामुदायिक वन भेडावारी सामुदायिक  वन , जयश्री सामुदायिक  वन, हर्दी केलाली सामुदायिक  वनका कर्यसमिति लगायत २४ जनाको टोलिले  मुकुन्दसेन दरवार  धार्मिक  पर्यटकिय  पदमार्गको सम्भाब्याता अध्ययन अवलोकन गरेको हो ।

Share.

Leave A Reply