देवचुली नगरपालिकामा बेलुका ५ बजे नगरसभा हुने

0


देवचुली, १० । देवचुली नगरपालिकाको आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सहितको नगरसभा मंगलबार हुँदैछ । नगरसभा देवचुली नगरपालिका वडा नं १६ को सभाहलमा नगरसभा बेलुका ५ बजे सुरु हुनेछ ।  नगरसभा ४ बजे सुरु हुने भनिए पनि विप्लब नेकपाको नेपाल बन्दका कारण एक घण्टा ढिलो सुरु हुने भएको हो । यसपालिको नगरसभा अर्थात् बजेट अधिवेशनमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार र वातावरण जस्ता बिषयहरुलाई प्राथमिकतामा राखिएको  देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले बताउनुभयो । ( पत्रकार आदर्श शुशिलको सहयोगमा)

Share.

Leave A Reply