दुई जना पुलिस भयो भने मुकुन्दपुरका मेडिकलमा म सिंगल अनुगमनमा हिंड्छु – कंडेल

0

गैँडाकोट । गैँडाकोट वाड नं. १० का वडा अध्यक्ष देवीदत्त कंडेलले विजय एफ एमको कार्यक्रम हाम्रो नगरमा भन्नुभयो, दुई जना पुलिस भयो भने मुकुन्दपुरका मेडिकलमा म सिंगल हिंड्छु अनुगमनमा । मेडिकलहरुले ट्याब्लेटको गलत प्रयोग गरेका छन् । औषधीका लागि प्रयोजन गर्नुपर्ने औषधी लागूऔषधकालागि प्रयोग भइरहेको छ । गैँडाकोट १० का विभिन्न समस्या, बजेट, योजना र सम्भावनाका विषयमा गरिएको कुराकानी बुधबार बेलुका ५ बजे विजय एफ एम १०१.६ मा सुन्न सक्नुहुनेछ ।

साथै हाम्रो www.vijayafm.org.np लगअन गरेर पनि जुनसकै बेला यो कार्यक्रम सुन्न सक्नुहुने छ । वेभसाइटको पोडकाष्टमा जानुहोस । हाम्रो नगर क्लीक गरी सुन्न सक्नुहुने छ ।

Share.

Leave A Reply