दाउन्ने सड खण्ड खुलाउने प्रयास जारी

0

नवलपरासी, ३१ श्रावण । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड खुलाउने प्रयास भईरहेको छ । आज पानी नपरे बेलुकासम्म दोहोरो आवागमन गराउने प्रयास भएको बर्दघाट प्रहरीले जानकारी दिएको छ । साना सवारीसाधन भने पश्चिमबाट पूर्वतर्फ आइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply