दाउन्ने सडकखण्ड मर्मतका लागि बेलुका १० बजेसम्म बन्द

0

नवलपरासी, ३२ श्रावण । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड मर्मत कार्य जारी भएकाले आज सो सडकखण्ड बन्द रहेको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै मर्मतका लागि मंगलबार बेलुका १० बजेदेखि आज बुधबार बेलुका १० बजेसम्म दाउन्ने सडक खण्ड बन्द हुने जनाएको छ ।

Share.

Leave A Reply