तीज गीतबाटै ह्रस्व दीर्घको नियम सिक्नुहोस्

0

तीज गीतबाटै ह्रस्वदीर्घको नियम सिक्न सकिने भएको छ ।  नेपाली व्याकरण शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पार्नुभएको हो । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहनुभएका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

Share.

Leave A Reply