जयश्री खोलामा डुबेर आज एक बालकको मृत्यु

0

गैडाकोट, असार ३०


पुर्वी नवलपरासीको गैंडाकोटमा रहेको जयश्री खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । गैडाकोट रानीतालका सात बर्षीय बालक उज्वल गुरुङको जयश्री खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको गैडाकोट ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Share.

Leave A Reply