जनक कलेज गैँडाकोट ५ को ११ औँ वार्षिकोत्सव सम्पन्न

0

गैँडाकोट, १७ भदौ । जनक कलेज गैँडाकोट ५ को ११ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा व्यवस्थापन समितिका सदस्य खेमराज सापकोटा, प्रचार्य चेतनाथ भूषाल, व्यवस्थापन समिति सदस्य वेदप्रसाद गौडेल, नेपाल विद्यार्थी संघ जनक कलेजका इकाई सभापति अजय पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षक यम बहादुर पौडेललाई सम्मान तथा विदाई पनि गरिएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष कमल पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply