चुनाव अघि झुकेको राजनीति

0


गैँडाकोट । यति बेला देशमा चुनावको सरगर्मी बढेको छ । पहिलो चरण अन्तर्गत देशभर आइतबार ३२ जिल्लामा चुनाव सम्पन्न भइसकेको छ । अब मंसिर २१ गते नवलपुर लगायत ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदै छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरघरमा भोट माग्न व्यस्त छन् । निर्वाचन अघि जनताका समस्या समाधान गर्दिन्छु र विकासका योजनाहरु गाउँगाउँमा ल्याउने छु भन्दै प्रतिवद्धता जनाउँदै हिँडेका छन् । मतदाताले भने चुनाव जितेर गएपछि पनि यसरी नै समस्या समाधानका लागि र विकासका लागि झुकाब राखिदिन आग्रह गरेका छन् ।

Share.

Leave A Reply