संचारकर्मीबीच भएको पौडि प्रतियोगितामा विजय एफ एम उपविजेता

0


गैँडाकोट, ६ असोज । कालिका एफ एमले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको पौडी प्रतियोगितामा विजय एफएमका कार्यक्रम सञ्चालक नविन परियार द्धितिय हुनुभएको छ । परियारले रु तीनहजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा कालिका एफएमका सुरज किरण प्रथम र रेडियो सम्पदाका सागर चौधरी द्धितिय हुन सफल हुनुभएको छ । प्रथम हुनेलाई पाँच हजार र तृतीय हुनेलाई दुई हजार राशीको पुरस्कार रहेको थियो । प्रतियोगितामा चितवन तथा नवलपरासीका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply