चितवन आएर मन्त्री पण्डितले भने ”एक महिनाभित्र कर्मचारीको व्यवस्थापन गर्छु”

0
चितवन,जेठ, ८ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताउनुभयोको छ ।
मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आएका मन्त्री पण्डितले आज यहाँ पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताए ।
केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताउनुभयो
Share.

Leave A Reply