चर्चित सर्जक विष्णु न्यौपानेको सिर्जनामा रोईला खेलीगित स्यांजालि गोर्खाली

0

नबिन S सुबेदी, आषाढ ०९ ,गैडाकोट, |||

स्यांजालि गोर्खाली बोलको रोइला खेली गीत बजारमा आएको छ |
रोइला खेली गीतमा चर्चित गायिका मुना थापा र गायक गोविन्द भट्टराईको स्वर रहेको छ भने चर्चित गीतकार तथा संगीतकार विष्णु न्यौपानेको लय तथा शब्द मा सजिएको छ | स्रस्ठा ले स्यांजालि र गोर्खाली को बारेमा रमाइलो किसिमले गीत बनाउनु भएको छ | तेसैत गीतकार बिष्णु न्यौपाने र गायक गोविन्द भट्टराई स्यांजालि हुनुहुन्छ भने गायिका मुना थापा गोर्खाली हुनुहुन्छ |
स्यांजालि गोर्खाली बोलको रोइला खेली गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गर्नु भएको हो । वासु बरालको छायांकन रहेको गीतमा मिलन वि.क को सम्पादन रहेको छ। गीतको म्युजिक भिडियो रत्नपार्कमा छायांकन गरिएको हो। रोइला खेली लोकभाका लाइ कामना डिजिटल प्रा.ली ले बजार व्यवस्थापन गरेको छ । 

गोविन्द भट्टराईको रोइला खेली गीतलाई Kamana Digital को Youtube Channel बाट Youtube मा रखिएको छ | रोइला खेली गीत स्यांजालि गोर्खाली लाई दर्शक श्रोताले मन पाराउनेमा दुक्क हुनुहुन्छ गीतका सर्जक बिष्णु न्यौपाने । हाम्रो तर्फ बाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    A Station Manager : Shreedhar Upadhyay ( 9855051802)
    News Chief & Programme Chief : Prem Kshetri ( 9855056802)
    Marketing Chief : Rupa Giri ( 9855063802)
    Corresspondent : Tilak Subedi ( 9855063902)
    Reporter : Pabitra Parajuli (078-501403)
    Reporter : Sabita Tiwari (078-501403)
    Accountant : Srijana Regmi (078-501404)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro