ग्यालेक्सी हस्पिटालिटी एण्ड एग्रो एजुकेशन (परिचय)

0

ग्यालेक्सी हस्पिटालिटी एण्ड एग्रो एजुकेशन एक प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु संग साझेदारि गरी सुरुवात तथा संचालन गरिएको एक आधुनिक होटेल म्यानेजमेन्ट कलेज हो  । यस संस्था होटेल ब्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेको दक्ष व्यक्तिद्वारा संचालन गरिएको संस्था हो । भरतपुर १ भृकुटीपथ रोड स्थित यस कलेजले सिकाइलाई सुरक्षित र सहि ढंगबाट संचालन गर्ने गरेको छ । प्रयोगात्मक कक्षालाई प्राबिधिक र पूर्वाधार सम्पन्न गरिएको छ ।
नेपाल तथा अन्तराष्ट्रिय क्षेत्रमा हस्पिटालिटी क्षेत्रको जनशक्तिको अभाव लाइ मध्यनजर गर्दै सैद्धान्तिक ज्ञानसंगै सीपमूलक व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य स्वरूप यस कलेजको स्थापना भएको हो । यस कलेजले रोजगारको अवसर सिर्जना गरेको छ ।  साथै उच्च अध्यनको अवसर पनि प्रदान गरिरहेको छ ।  यस कलेज ऋत्भ्ख्त् नेपाल तथा द्यएह्क्ष्  चाइना बाट सबन्धन प्राप्त रहेको छ ।
यस कलेजले हस्पिटालिटी क्षेत्रको क्यारियर बनाउन चाहने विद्यार्थीहरुलाई विविध विषयमा तालिम प्रदान गरि उच्च शिक्षामा निरन्तर गर्न विश्वका युरोप, अष्ट्रेलिया तथा माथिल्लो स्तरमा पढ्न जाने अवसर प्रदान गरिरहेको छ ।  खास गरि यस कलेजको ऋत्भ्ख्त् नेपाल तथा द्यएह्क्ष्  चाइना बाट ६ महिने तथा अन्य कक्षाहरु संचालन गर्दै आएको छ  । यस अन्तर्गत निम्न कोर्सहरू संचालित छन् ।
१    डिप्लोमा इन कुलिनारी आर्ट (लेभल  )
२    डिप्लोमा इन होटेल म्यानेजमेन्ट
साथै यस कलेजले छोटो समयको रोजगारीमूलक कोर्सहरू १ देखि ३ महिने तालिमहरु प्रदान गर्दै आएको छ ।
१     वेकरी एण्ड पेस्त्री (१५ दिन तथा १ महिने )
२     बरिश्ता (१५ दिन तथा १ महिने )
३    बार टेन्डर (१५ दिन तथा १ महिने )
आधुनिक वाद्द्दो वेरोजगारी लाई न्यूनीकरण गर्न तथा छोटो अवधिमै विद्यार्थी लाई शिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर गराउने यस कलेजको प्रमुख उदेश्य हो । यसको साथ साथै यस कजेजमा निम्न सेवाहरु उपलब्ध छ  ।
तालिम प्राप्त तथा अनुभवी शिक्षकहरु द्वारा संचालित
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्कृति संस्था
य    सिक्ने र कमाइको राम्रो अवशर
य    ६ महिना भित्र रोजगारको व्यवस्था
य    कोर्स पछि रोजगारीका लागि १०० ५ सहयोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय ५ तारे होटल हरुमा
य    कक्षामा सिमित संख्यामा विद्याथी राखी अत्याधुनिक अडियो , भिडियो , द्वारा सैधान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने  ।
य    व्यक्तित्व विकासको कार्यक्रमहरु  ।
य    उच्च विशेषताको कुलिनारी कोर्सहरू ,वेकरी एवं , एफ.एन .बि . सर्भिस , हाउस किपिंग,वार म्यानेजमेन्ट तथा फास्टफुड तयारी कक्षाहरु संचालित  ।
य    निशुल्क प्रसिक्षण सामग्री  ।
य    क्रेडिट ट्रान्सफर सुबिधा ।

 

Share.

Leave A Reply