गैडाकोट ४ मा युवा क्लव गठन, अध्यक्षमा अभिषेक पण्डित चयन

0


८ चैत्र । गैडाकोट नगरपालिका वडा नम्वर ४ मा युवा क्लव गठन गरिएको छ । १६ देखि २४ वर्ष उमेर समुहका युवायुवतीलाई समावेश गर्दैै १५ सदस्यीय क्लव गठन गरिएको हो  ।

अध्यक्षमा अभिषेक पण्डित, उपाध्यक्षमा दिक्षा न्यौपाने,सचिवमा क्षितिज आचार्य, कोषाध्यक्षमा सुभाष आचार्य,सहसचिवमा अस्मिता तिमिल्सेना,सह–कोषाध्यक्ष सृजना रानाभाट चयन हुनुभएको छ ।

सदस्यहरुमा प्रतिक घिमिरे, ढाकाराम ढकाल, समिर वाग्ले, रक्षा आचार्य, पुजा तिमिल्सीना, रितिस्मा भण्डारी,सुस्मिता तिवारी, सचिन अधिकारी र अञ्जिता परियार रहनुभएको छ ।

वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको संरक्षकोत्वमा गठीत क्लवले वडा विकासका लागि महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । कार्यक्रममा विभिन्न टोलविकास संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply