गैडाकोट २ भृकुटीचोकमा स्कुटरको ठक्करबाट पैदल यात्री गम्भीर घाईते

0

गैडाकोट, २८ माघ ।

गैडाकोट २ भृकुटीचोकमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको छ । ठक्करबाट चितवन माडी नगरपालीका बसन्तपुर बस्ने वर्ष ७२ कि दिल माया ढकाल गम्भीर घाइते हुनुभएको छ ।

पुर्व÷पश्चीम राजमार्गको गैडाकोट २ भृकुटी चोकमा आज अपहन्न ४ ः३० बजे ठक्कर दिएको गैडाकोट प्रहरीले जनाएको छ ।

पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४८ प ३२३० नम्वरको स्कुटरले ठक्कर दिएको र घाईतेको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

गैडाकोट १६ स्थित सत्र नम्बर चोक बस्ने स्कुटर चालक रोशन कडेंल र स्कुटर ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेको छ ।

Share.

Leave A Reply