गैडाकोट १ मा युवा क्लव गठन

0

गैडाकोट, ५ चैत्र । गडाकोट १ मा युवा क्लव गठन गरिएको छ ।

समाजमा भएका युवाहरुलाई क्लवमा आवद्ध गराउँदै देश निर्माणमा लगाउने उद्देश्यले गठीत क्लवको अध्यक्षमा सरोज पौडेल, उपाध्यक्षमा कविता आचार्य, सचिवमा संजय कार्की, कोषाध्यक्षमा शुशिल पौडेल रहनुभएको छ ।

 

त्यस्तै सदस्यहरुमा स्वतिका घिमिरे,दविका विश्वकर्मा,रमेश पोखरेल, सुजन अधिकारी,विशव उपाध्याय, युवराज काफ्ले, विनु आचार्य,सृजना भुषाल, रोजीना गुरुङ, प्रतिक्षा पौडेल र मनिष अधिकारी रहनुभएको छ ।

Share.

Leave A Reply