गैडाकोट नगरपालीका वाडा नं २ मा युवा क्लव गठन

0


गैडाकोट, ३ चैत्र । गैडाकोट नगरपालीका वाडा नं २ मा वडा स्तरीय युवा क्लव गठन गरिएको छ ।

१६ वर्ष देखि २४ वर्ष उमेर समुहका युवाहरुलाई समेटि गठन गरिएको क्लवका अध्यक्षमा अस्मिता रेग्मी अधिकारी,उपाध्यक्षमा प्रतीक सापकोटा,सचिवमा बिशाल सापकोटा,कोषाध्क्षमा संगिता अधिकारी,सदस्यहरुमा  लक्ष्मण पौडेल, अबिषेक परियार, बिनय नेपाली, प्रबिन अधिकारी ,संगम पैडेल ,तनीया क्षेत्री, पुजा तामाङ, आस्था तिवारी, श्रद्धा श्रेष्ठ, बिद्या पोखरेल, अनिता घिमिरे रहनुभएको छ ।

युवाहरुलाइ सामाजिक ,आर्थिक ,व्यक्तित्व बिकास लगायत अतिरीक्त कृयाकलापका काममा सकृय बनाउन क्लव गठन गरिएको हो ।

प्रत्यक टोल सुधारमा युवा युवतीहरुलाइ समेटेर देश बिकासमा अगाडी बढाउन क्वल गठन गरिएको हो । गैडाकोट नगरपालीका बाट प्रत्येक वडाहरुमा युवा क्लव गठनगर्ने आदेश अनुसार गैडाकोट नगरपालिका वडा नं.२ का वडा अध्यक्ष धुर्वराम पौडेलको संरक्षकोत्तमा १५ सदस्य समिति गठन गरिएको हो ।

Share.

Leave A Reply