गैडाकोटमा परेको चटयाङ लागेर स्थानीय यमकुमारी अस्लामी मगर घाईते

0

गैडाकोट, जेठ १८

पूर्वी नवलपरासीको गैडाकोटमा आज (शुक्रबार) बिहान परेको चट्याङमा परी एक महिला घाईते भएकी छन । गैडाकोट ३ ढोडेनीम परेको चटयाङ लागेर स्थानीय यमकुमारी अस्लामी मगर घाईते भएको गैडाकोट वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभएको छ । घाईतेको भरतपुर अस्पतालमाा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक दिवस जि.शीले बताउनुभएको छ ।

Share.

Leave A Reply