गैडाकोटमा ग्यास सिलीण्डर लिक भई आगोलागि हुदा २ जना घाईते

0


फाईल फोटो
गैडाकोट , जेठ ११
गैडाकोट ५ सैनीक टोल स्थित रिता शाहीको खाजा बनाउने ठेलामा अचानक ग्यास सिलीण्डर लिक भई आगोलागि हुदा आज २ जना घाईते भएका छन । गैडाकोट ५ की २४ बर्षीय रिता शाही र सोही ठेलामा खाजा खान आउनुभएकी गैडाकोट ५ की बर्ष १० की कृष्मा आले घाईते हुनुभएको हो । उहाहरुको खुटटा र अनुहारमा आगोले पोलेको र भरतपुर अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

Share.

Leave A Reply