गैंडाकोट को धौलागिरी टोल बिकाश सस्था वडा न २ डस्टविन बितरण

0

गैंडाकोट


गैंडाकोटमा रहेका बिभिन्न संस्थाहरुले टोलको सरसफाईका लागि धौलागिरी टोल बिकाश सस्था वडा न २ लाई डस्टविन बितरण गरेको छ । सरिता फर्नीचर, नागरिक कलेज , कारितोष नेपाल, मौलाकाली आमा समुह लगायत गैडाकोटका बिभिन्न व्यक्तीहरुको सहयोगबाट डस्टविन बितरण गरिएको हो ।

घर आगान सफा राखौ सभ्य नागरिक को परिचय दिउ भन्ने नाराको साथ विभिन्न टोलहरुमा विभिन्न दाता हरुकोे सहयोगबाट डस्टविन बितरन गरिएको छ । कार्यक्रम मा बोल्दै वडा अध्यक्ष ध्रुबराम पौडेलले आफ्नो वरिपरि सफा राखन टोल बासिकै मुख्री भुमिका रहने बताउनु भयो। त्य्स्तै धौलागिरी टोलको अध्यक्ष बिस्नुमाया पन्थी ले आफुले सकेको सहयोग सबैले गरे टोलको बिकास हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण गिरिराज लम्सालले गर्नुभएको थियो .

Share.

Leave A Reply