गैंडाकोटमा भोली बिद्युत सेवा अवरुद्ध हुने

0

असार ६, गैडाकोट । गैंडाकोटमा भोली बिद्युत सेवा अवरुद्ध हुने भएको छ । गैडाकोट मुकुन्दपुर देखि गैडाकोट पुल्चोक सम्म  भोलि बिहान ८ वजेदेखी बिद्युत सेवा अबरुद्ध हुने भएको  नेपाल बिद्युत प्राधिकरण गैडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले बताउनुभयो । कावासिती बितरण केन्द्र अन्तरगत मुकुन्दपुर स्थित मुकुन्दपुर सब स्टेसन ३३ केभी बाट सन्चालित  गैडाकोट ११ केभी को फिडरको मर्मत गर्नुपर्ने भएकोेले भोलि बिहान ८बजे देखि ३ बजे सम्म बिधुत सेवा अबरुद्ध हुने भएको  हो ।

Share.

Leave A Reply