गैँडाकोट १० को मत परिणाम आयो, मेयर पदमा मत अन्तर घट्यो, मेयर पदमा नेकपा एमाले अघि

0

प्रेम क्षेत्री

जेठ ४, गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले अघि रहेको छ । अहिले गैँडाकोट १० को मत परिणम आएको छ । ११ को मतगणना जारी रहेको छ । मेयर पदमा मत अन्तर घटेको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेल मात्र ५५ मतले अघि रहेका छन । उप मेयरमा भने कांग्रेशले अग्रता लिएको छ । नेपाली कांग्रेसकी विष्णुमाया कँडेल १३६२ मतले अघि छन् ।

गैँडाकोट नगरपालिका
मेयर ( १० को मत गणना जारी)
एमाले– छत्र पौडेल — १०४६३ मत
नेपाली कांग्रेस –गजेन्द्र आले — १०४०८ मत


उपमेयर ( १० को मत गणना जारी)
नेपाली– कांग्रेस विष्णुमाया सापकोटा कँडेल — १०९५१ मत
एमाले– राधा पौडेल — ९५८९ मत

Share.

Leave A Reply