गैँडाकोट स्मार्ट सिटी कार्यक्रमका लागि १० लाख

0

गैँडाकोट, १७ अषाढ । समृद्ध नगरपालिकाको अभियानमा रहेको गैँडाकोट नगरपालिकाले योजना पूर्वाधार र संरचना विकास समितिको प्रस्तावित आयोजना अन्तर्गत स्मार्ट सिटि कार्यक्रमका लागि १० लाख रकम छुट्याइएको छ । नगरसभा गैँडाकोट २ को श्रीराम पार्टी प्यालेसमा जारी रहेको छ । बजेटमाथि छलफल जारी रहेको छ ।

 

 

गैँडाकोट नगरपालिकाको बजेट ६२ करोड

Share.

Leave A Reply