गैँडाकोट नगरपालिकाको समृद्धिका लागि १० आधार

0


गैँडाकोट, १८ अषाढ । गैँडाकोट नगरपालिकाकाको समृद्धि लागि १० आधार तय गरिएको छ । गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले पाचौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १० वटा आधार सार्वजनिक गरेका छन् । गैँडाकोटको समृद्धिका लागि कालिगण्डकी करिडोर, विपी अन्तर्राष्ट्रिय खेलग्राम निर्माण, मनमोहन राष्ट्रिय रंगशाला, नारायणी नदी किनारबाट पर्यापर्यटन मार्ग निर्माण, गरिबी मुक्त गैँडाकोट अभियानलाई तिब्रता, १ वडा १ विशिष्टीकरण उत्पादन सेवा, सहित्य कला संस्कृति र पर्यटनको विकास, शैक्षिक हब (शिक्षाको केन्द्रको रुपमा विकास) सामाजिक संघसंस्था एवं सहकारीहरुको विकास र  कनेक्टीङ गैँडाकोट अभियानलाई समेटिएको छ ।

Share.

Leave A Reply